निजगढ अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै शिलान्यास गरिने
अर्थ राजनीति ~ बहुचचित बारा निजगढको विमान स्थल छिट्टै शिलान्यास गरिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रधानमन्त्री दाहालले बाराको गढीमाईमा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विमानस्थल बनेपछि गढीमाईलाई अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्ने समेत घोषणा गरे । प्रधानमन्त्री दाहालले चुनावी […]
