प्रचण्ड : ” भ्रष्टाचारमा सम्झौता गर्दिनँ, त्यसो गर्नुभन्दा सरकार छाड्नु लाभदायी हुन्छ “

अर्थ राजनीति  ~ प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने दोहोर्‍याएका छन्।बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो।त्यही भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।‘भ्रष्टाचारकाविरूद्ध हामीले कडा […]

मर्जर र एफपीओ कर विवाद : समाधान खोज्न छलफल गर्दै बैंकहरु

अर्थ राजनीति  ~  आगामी आर्थिक वर्षको बजेटले कम्पनीहरूबीच हुने मर्जर तथा उनीहरूले जारी गर्ने फर्दर पब्लिक अफरिङ (एफपीओ) मा कर लिने व्यवस्था गरेपछि असन्तुष्ट बनेका बैंकरहरूले समाधान खोज्न छलफल सुरु गरेका छन् ।वाणिज्य बैंकका सीईओहरूको छाता संगठन नेपाल बैंकर्स संघको मंगलबार बसेको नियमित बैठकमा सरकारको कर नीतिबारे कुन हिसाबले समाधान खोज्ने भनेर छलफल गरिएको हो […]

वैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थामा तरलता सहज भएता  पनि हाल ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो । ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत […]

कांग्रेसभित्र आन्तरिक असन्तुष्टि चुलिँदै

अर्थ  राजनीति  ~  संसद्को सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र आन्तरिक असन्तुष्टि भुसको आगोझैं सल्किँदै गएको छ । पार्टीका महामन्त्री गगनकुमार थापाका पछिल्ला अभिव्यक्ति, पार्टी जिम्मेवारी नपाएका युवा नेताहरूले चलाएको रूपान्तरण अभियान र सभापति शेरबहादुर देउवाको कुरा नसुन्ने प्रवृतिका कारण कांग्रेसमा असन्तुष्टि चुलिँदै गएको हो । पार्टीको आन्तरिक असन्तुष्टिलाई छलफलका माध्यमबाट समाधान गर्नेतर्फ […]

” कोशीमा भइरहेको अराजक गतिविधिलाई राज्यले छुट दिँदैन ” : गृहमन्त्री श्रेष्ठ

अर्थ राजनीति   ~   उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। एमाले सांसद योगेश भट्टराईले सरकारले एमाले नेताहरूमाथि सुरक्षा नदिए एमालेले नै सुरक्षाको व्यवस्था मिलाउने चेतावनी […]

“भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित अगाडि बढ्न आवश्यक छ ” : डा भट्टराई

अर्थ राजनीति  ~   नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाललाई बदल्न देशमा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्पसहित नेता अगाडि बढ्नुपर्ने बताएका छन् । आजदेखि भक्तपुरमा सुरु भएको पार्टीको दुई दिने केन्द्रीय समिति बैठकमा उनले देशमा भ्रष्टाचार नगर्ने मासिन पाउन मुस्किल भएको वर्तमान अवस्थामा भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प नेतादेखि कर्मचारीसम्ममा हुनुपर्ने बताएका हुन् ।“देशमा चरम भ्रष्टाचारको विकृति […]

काठमाडौँ महानगरले विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । कामपाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत  आगामी  वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो । कामपा शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या […]

“घरजग्गा र सेयर बजारमा लगानी गर्दा विशेष सतर्क हुनुहोस् ” : गभर्नर

अर्थ राजनीति   ~   धेरैलाई अपेक्षा थियो ‘बजेट पछि सेयर बजार बढ्छ’ । तर, त्यस्तो भएन पुँजी बजारमा समेत करको दर बढ्यो भन्ने हल्लाले आम लगानीकर्तालाई निराश बनाउँदा अनपेक्षित रुपमा नेप्से परिसूचकमा अप्रत्याशित गिरावट आयो । त्यसपछि लगातारको गिरावट रोक्न ठूला सेयर लगानीकर्ता लागि परे भने अर्थमन्त्री देखी आन्तरिक राजश्व विभागका महानिर्देशकले समेत ठूला लगानीकर्ता प्रति […]

कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्जन उजुरी

अर्थ राजनीति  ~  कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्ति गर्न नहुने जिकिर गर्दै कानुन व्यवसायीदेखि बहालवाला न्यायाधीशले संसदीय सुनुवाइ समितिमा उजुरी दिएका छन् । गत १६ जेठमा १० दिनको समयावधि दिएर संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको थियो ।आज २६ जेठसम्म कार्कीविरुद्ध उजुरी दिन आह्वान भएकामा नौ दिनसम्म कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध एक दर्जन उजुरी […]

सर्वोच्च बार : ” नागरिकता विधेयक प्रमाणीकरण संविधान प्रतिकूल छ “

अर्थ राजनीति  ~  सर्वोच्च अदालत बार एशोसिएशनले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नु संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरेको छ ।बार एशोसिएशनका सचिव श्यामकुमार खत्रीद्वारा जारी विज्ञप्तिमा रामचन्द्र राष्ट्रपति पौडेलको उक्त कदम संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त र नेपालको संविधान प्रतिकूल रहेको ठहर गरिएको हो ।‘संसदीय प्रणाली, शक्ति पृथकीकरणको सिद्धान्त […]