उपेन्द्र यादवको दुवै रिट पेशीमा
Artharajniti ~ जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदन सुनुवाइका लागि मंगलवार पेशीमा चढेको छ । यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न दायर गरेका दुवै रिटको पेशी एकै दिन तोकिएको हो । दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना […]
