कांग्रेस महाधिवेशनका प्रतिनिधिको शुल्क ३५ सय तोकियो
ARTHARAJNITI ~ नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधि शुल्क तीन हजार पाँच सय तय गरेको छ । १८ असोजदेखि हुने १५ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको शुल्क निर्धारण गरिएको हो । १५ औं महाधिवेशनमा अघिल्लो महाधिवेशनमा भन्दा दुई हजार भन्दा बढी प्रतिनिधि हुनेछन् । १४ औं महाधिवेशन ४७ सय बढी प्रतिनिधि थिए । यसपटक करिब सात हजार […]
