वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी–राजपाबीच अविश्वास
काठमाडौँ । वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै एकता प्रक्रियामा रहेका समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच अविश्वास बढेको छ । समाजवादी सरकारबाट बाहिरिएसँगै राजपाले बढाएको सत्ता निकटताले अविश्वास बढाएको हो । गहिरो अविश्वासबीच पनि दुवै दलका नेताहरूले एकताबाट वैकल्पिक शक्ति निर्माण हुने दाबी गरेका छन् । कुलचन्द्र न्यौपानेले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् । राजपा नेता […]
