दक्षिण कोरियामा रहेका अमेरिकी सैनिकलाई कोरोना संक्रमण
सोल । दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरस(कोभिड–१९) को संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया(यूएसएफके) मा कार्यरत अमेरिकी सैनिकमा कोरोना भाइरसको संक्रमण देखिएको यूएसएफकेको जनसम्पर्क विभागले जानकारी दिएको छ । दक्षिण कोरियाको क्याम्प क्यारोलमा रहेका २३ वर्षीय सैनिकलाई कोरोना संक्रमण देखिएको हो। यूएसएफके र कोरिया रोग नियन्त्रण तथा […]
