पछिल्लो २४ घन्टामा १३८२ जनामा कोरोना संक्रमणको पुष्टि

अर्थ राजनीति ~ पछिल्लो २४ घण्टामा  १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८९४७ परीक्षणमा १३८२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ । अहिले  सक्रिय संक्रमितको संख्या १२६८६ रहेको जानकारी  […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ४ जना, सप्तरी, ललितपुर कास्की र पाल्पाका १/१ जनाको मृत्यु भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको निधन

अर्थ राजनीति ~ सगरमाथाको आरोहण गर्ने पहिलो बेलायती नागरिक डोउग स्कटको ७९ वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९७५ मा सगरमाथा आरोहण गर्ने पहिलो बेलायती टोलीको एक सदस्य थिए । बेलायतको नटिन्घाममा जन्मिएका स्कट ब्रेन क्यान्सरबाट पीडित थिए । सोमबार उनको आफ्नै निवासमा मृत्यु भएको हो । सन् १९७५ सेप्टेम्बर २४ मा उनले […]

सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटरले बढ्यो

अर्थ राजनीति ~ विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरेका हुन् । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई […]

युवकको हत्यामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ

अर्थ राजनीति ~ जन्ति जान हिँडेका युवकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । कालिकामाई गाउँपालिका–१ तीनडोबिया टोलका २२ वर्षीय राजेश पटेल र ३१ वर्षीय सुरेन्द्र पटेललाइ प्रहरीले प्रक्राउ गरेका  हुन् । उनीहरुलाई सँगै जन्ती गएका २६ वर्षीय एमामुल हुसैनको हत्या अभियोग लागेको छ । उनीहरुविरुद्ध सोमबार पर्सा जिल्ला अदालतमा कर्तव्य […]

दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामाग्रीको दुरुपयोग गरी  सामाजिक सञ्जालहरुमा स्पोन्सर्ड पोष्ट

अर्थ राजनीति ~ सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको नाम, लोगो तथा अन्य सामाग्रीको दुरुपयोग गरी  सामाजिक सञ्जालहरुमा स्पोन्सर्ड पोष्ट आइरहेका छन् । उक्त पोष्टमा प्रयोगकर्तालाई आइफोनको लोभ देखाइ उनीहरुको फेसबुक ह्याक गर्ने प्रयास भइरहेको छ ।  व्यक्तिगत जानकारी हात पार्ने दाउसहित साइबर क्राइम ‘फिसिङ’ को प्रयास भएको छ । प्रयोगकर्तालाई लक्की ड्रमार्फत् आइफोन […]

भारतमा किसान आन्दोलन चर्किदै

अर्थ राजनीति ~ भारतमा किसान आन्दोलन थप चर्किदै गएको छ । किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन ।  सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन् । विभिन्न पार्टीले समर्थन जनाए पनि प्रदर्शनमा उनीहरुलाई पार्टीको झन्डा बोक्न मनाही गरिएको छ । कृषि कानुनको विरोधमा उत्रिएका किसानहरुले १३ […]

लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने  ३ आरोपी पक्राउ

अर्थ राजनीति ~ लोकसेवा आयोगको सर्भर ह्याक गरेर परीक्षार्थीलाई जथाभावी एसएमएस गर्ने  ३ आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । लोक सेवा आयोगको सर्भर ह्याक गरी ९ हजार जनाको टेलिफोन नम्बरमा जथाभावी एसएमएस गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले ललितपुरबाट १ जना र पोखराबाट २ जनालाई  पक्राउ गरेको छ । प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका-९ सानोगाउँका २५ वर्षका […]

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु

अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणबाट  ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ । काठमाडौंका ४ र ललितपुर. पर्वत, बारा, बर्दिया र कञ्चनपुरका १/१ जनाको मृत्यु  भएको प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्बन्धित अस्पतालले जानकारी दिएका छन् ।

नेकपा आज ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बस्दै

अर्थ राजनीति ~  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार  ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफलका लागि राजनीतिक दलहरुको बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।