सम्पूर्ण मुलुकवासीको मुहारमा खुशी र हासो देख्नका लागि हामी एकजुट : मन्त्री श्रेष्ठ

अर्थ राजनीति  ~  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी एमालेलाई नयाँ ढङ्गले व्यवस्थित र पुनर्गठन गर्दै अघि बढ्ने बताएका छन् । नेकपा एमाले ललितपुरद्वारा आयोजित ‘३१ औं पाटन मुक्त क्षेत्र घोषणा दिवस तथा शहीद सम्मान कार्यक्रम’मा मन्त्री श्रेष्ठले समृद्ध मुलुक निर्माणका लागि नेकपा एमाले पार्टीका साथै यसमा रहेका नेता तथा कार्यकर्ता समेत […]

प्रधानमन्त्री ओली संसद्‍मा नआउनु कारण के होला ?’

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सांसद् दिलेन्द्रप्रसाद बडूले प्रधानमन्त्री केपी शर्मा नआउनुको कारणबारे सरकारका प्रतिनिधिले स्पस्ट पार्नुपर्ने माग गर्नुभएको छ । प्रधानमन्त्रीले आफूमाथि सुरक्षा थ्रेट भएको बताएको स्मरण गर्दै सांसद् बडूले प्रधानमन्त्री सुरक्षा थ्रेटकै कारण संसद्को बैठकमा सहभागी नहुनुभएको हो भन्दौ प्रश्न गर्नुभयो । ‘प्रधानमन्त्रीले केही दिन अघि आफूमाथि सुरक्षा खतरा रहेको र कुनै पनि […]

देशकै ठूलो जलाशययुक्त आयोजना कालीगण्डकीको अध्ययन शुरु

अर्थ राजनीति  ~  ८४४ मेगावाट विद्युत् उत्पादन गर्ने योजना सहित अघि बढाइएको कालीगण्डकी जलविद्युत आयोजनाको अध्ययन शुरु भएको छ । उक्त आयोजनाको ग्लोबल टेण्डरमार्फत परामर्श नियुक्त गरेर विद्युत विकास विभागले स्थानीय तहमा अध्ययन शुरु गरेको हो । विभागले अष्ट्रेलियाको जेभी स्मेक इन्टरनेशनल र जेड कन्सल्ट नेपाललाई परामर्शदाताको रुपमा नियुक्त गरेको हो । अहिले उक्त आयोजनको […]

नेकपा माओवादी केन्द्र आज अदालत जाने तयारी

अर्थ राजनीति  ~  नेकपा विवादबारे फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र मंगलबार पुनरावलोकनमा जाने तयारी गरेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । नेकपा विवादमा सर्वोच्चको फैसलाप्रति चित्त नबुझाएको माओवादी केन्द्रले फैसला पुनरावलोकनका लागि सर्वोच्च जाने निर्णय गरेको थियो । कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी […]

भारतबाट आएका नेपालीमा कोरोना सङ्क्रमण पुष्टि

अर्थ राजनीति  ~  धनगढीस्थित अस्थायी कोरोना अस्पतालमा कोरोना सङ्क्रमणका बिरामी थपिने क्रम बढेको छ । सेती प्रादेशिक अस्पतालअन्तर्गत रहेको अस्थायी कोरोना अस्पतालमा आज गरिएको २९ नमूना परीक्षणमध्ये १५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। तीमध्ये केही दिनअघि मात्रै भारतका विभिन्न शहरबाट आएका १२ जनामा कोरोना सङ्क्रमण पुष्टि […]

नेपाल–रावललाई कारबाहीपछि एमालेमा हंगामा

अर्थ राजनीति  ~  नेकपा एमालेमा समानान्तर गतिविधि गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावललाई संस्थापन पक्षले कारबाहीको घोषणा गरेपछि सो पार्टीमा हंगामा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावललाई बुधबार ६ महिने निलम्बनको घोषणा गरेका हुन् । ओलीले पार्टी विरोधी गतिविधि गरे थप कारबाहीको चेतावनी समेत दिएका छन् । […]

माधव नेपाल र भीम रावललाई निलम्बन, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोद्ने ओलीको निर्णय

अर्थ राजनीति  ~ बरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका उनले भुसाल र पाण्डेलाई स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र पठाएका छन् । ७ चैतमा ओली पक्षीय नेताहरु मात्र सहभागी […]

प्रचण्ड र नेपालबीच भेटवार्ता

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । माओवादी केन्द्र नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसला पुनरावलोकनका लागि निवेदन दिने तयारीमा छ । त्यसअघि दुई नेताबीच कोटेश्वरस्थित एक निजी घरमा भेट भएको स्रोतले जानकारी दिएको छ । भेटमा […]

नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने सर्वोच्चको आदेश

अर्थ राजनीति  ~  सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको निर्णय झिकाउने आदेश दिएको छ ।  न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो ।

मंगलबारदेखि ४ दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय

अर्थ राजनीति  ~  शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । जल तथा मौसमविद्‍का अनुसार लामो समयको खडेरीले हावा सुख्खा भएको छ र, हावाले पानी पार्ने बादलको साटो धुलो […]