उपत्यकामा एक्कासी लागेको बाक्लो तुवाँलो अझै केही दिन रहने

अर्थ राजनीति  ~ काठमाडौं उपत्यकामा शुक्रबारदेखि एक्कासी लागेको बाक्लो तुवाँलोले अझै केही दिन वायुमण्डलको प्रदुषण कायमै रहने विज्ञहरूले बताएका छन् । हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रबार बिहान पनि एयर […]

आजदेखि मेलम्चीको पानीको वितरण थालिँदै

अर्थ राजनीति  ~ सुन्दरीजल आइपुगेको मेलम्चीको पानी आजदेखि विधिवत रूपमा राजधानीका घर घरका धारामा पठाउने भएको  छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड ( केयुकेएल) को पुरानै सिस्टमबाट पानी वितरण गर्न लागिएको हो। मेलम्चीको पानी वितरणका लागि नयाँ पाइपलाइन बिछ्याइएको भए पनि परीक्षण नभइसकेका कारण पुरानै प्रणालीबाट परीक्षण वितरण गर्न लागिएको हो। पर्याप्त पानी नहुँदा नयाँ पाइपलाइन […]

अर्थ राजनीति  ~ नेपाली काँग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले  जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको हो । यस्तै, १७ गते एकदिन देशभरका […]

महासङ्घको २६औँ अधिवेशनका लागि उम्मेदवारी दर्ता

अर्थ राजनीति  ~ नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल पोखरेल, वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्ष बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम र महासचिवमा रोशन पुरीले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, खुला सचिवमा गोविन्द चौलागाईं, महिला […]

शैक्षिक संस्थाहरुलाई थप सतर्कता अपनाउन शिक्षा मन्त्रालयको आग्रह

अर्थ राजनीति  ~  शिक्षा मन्त्रालयले नेपालमा पुनः कोरोना भाइस संक्रमणको जोखिम बढे संगै शैक्षिक संस्थाहरुलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले जनस्वास्थ्य र सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो । साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डहरूको […]

रेशम चौधरीलाई रिहाइ गर्न भट्टराईको माग

अर्थ राजनीति  ~  राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गर्नु भएको छ । भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गर्नु भएको हो । ‘थारुहरु लगायत उत्पीडित राष्ट्रियताहरुकाे पहिचान र अधिकार सहितको राज्यपुर्नसंरचना हुने गरी संविधान संसोधन गर,’ भटराई लेख्नुहुन्छ ‘यो जसपाको सर्वसम्मत र निरन्तरको अडान हो ।’ त्यसैगरि […]

माओवादी केन्द्र आज सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने तरखरमा

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रले माघ २३ गते सर्वाेच्च अदालतले गरेको एक फैसलाको विरुद्ध पुनरावलोकनमा जाने भएको छ । दिउँसो १ बजेभित्र पुनरावलोकनका लागि जाने गरी तयारी भएको माआवादी केन्द्रका एक नेताले बताए। माओवादी केन्द्रले सकेसम्म आजै सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दर्ता गर्नेछ। सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट […]

प्राधिकरण बोर्डले ससक्तरुपमा काम गर्न सकेन : सञ्चारमन्त्री गुरुङ

अर्थ राजनीति  ~  नेपाल दूरसञ्चार प्राधिकरणमा चैत ११ गते बुधबार अनुगमनका लागि गएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ त्यहाँका कर्मचारीहरु र प्राधिकरण बोर्डको कार्यशैली प्रति निकै रुष्ट भएका छन्। पछिल्लो दिनमा इन्टरनेट सेवाको कमजोर गुणस्तर र मोबाइल सेवाको पहुँचमा कमी भएको बारेमा सार्वजनिकरुपमा बोल्दै आएका मन्त्री गुरुङले प्राधिकरणलाई सो विषयमा काम नगरेको भन्दै […]

कोरोनाको कारण होलीको दिन भीडभाडमा कडाई गरिने

अर्थ राजनीति  ~  कोरोनको सम्भावित संक्रमणलाई  मध्ये नजर गर्दै गृह प्रशासनले होलीको दिन भिडभाड हुन नदिन कडाइ गरिने भएको छ । काठमाडौं उपत्यकासहित देशका मुख्य सहर बजारमा प्रहरीको संख्या बढाएर भीडभाडलाई रोक्ने तयारी भएको गृह मन्त्रालयले जनाएको छ । यसअघि गृह मन्त्रालयले सार्वजनिक ठाउँमा भीड गरेर पर्व तथा उत्सव नमनाउन र घरका सदस्यसँग मात्रै सीमित […]

१५० जना व्यवसायीहरु एमालेमा प्रवेश गर्ने तरखरमा

अर्थ राजनीति  ~  गतसाता उद्योगपति मोतीलाल दुगडको पहलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उद्योगी–व्यवसायीहरु जम्बो टोली बालुवाटार पुग्यो। प्रधानमन्त्रीलाई भेट्न गएकामध्ये २३५ व्यवसायीहरु एमालेको टीका लगाएर फर्किए। यसरी उद्योगी–व्यवसायीहरु सामूहिकरुपमा सत्तारुढ एमालेमा प्रवेश गरेसँगै उनीहरुको पार्टी प्रवेशलाई चासोका साथ हेरिएको  छ । व्यवसायीहरु सरकारलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न एमालेमा प्रवेश गरेको आरोपसमेत कतिपयले लगाएका […]