आजै मन्त्रीको नाम टुङ्गो लगाउने ठाकुर पक्षको तयारी, प्रधानमन्त्रीसँग छलफल
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने अन्तिम तयारीमा रहेको छ । पार्टीमा मन्त्रीको नाम चयन गर्ने विषयमा सहमति जुटे आजै सरकारमा सहभागी हुने सम्भावना रहेको ठाकुर पक्षका नेताहरुको भनाइ छ । सरकारमा सहभागी हुने विषयमा बिहीबार पनि ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भएको थियो । जसपाबाट […]
