चुनाव नजिकिएसँगै काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन भद्रगोल
अर्थ राजनीति ~ काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । चुनावका लागि काठमाडौं उपत्यकामा खटिएका ट्राफिक प्रहरी अन्य जिल्लामा खटिएसँगै ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुन थालेको हो । केही दिनयता उपत्यकामा बिहानैदेखि जाम हुन थालेको छ । दिउँसो र बेलुकाको समयमा त झन् भद्रगोल नै हुने गरेको छ । काठमाडौं उपत्यकामा एक हजार सात सय […]
