राप्रपा पनि सरकारमा सहभागी हुने, लिङ्देन उपप्रधानमन्त्री बन्ने
अर्थ राजनीति ~ सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । बुधबार पृथ्वी जयन्तीका अवसरमा राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘सरकारमा सहभागी हुने ढोका खुलेको छ, हामी छलफलमा छौँ ।’ राप्रपाले सरकारमा सभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने सर्त राखेको थियो । सरकारले […]
