घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाद्वारा निर्देशिका जारी
अर्थ राजनीति ~ घर बहालमा दिनेहरूका लागि काठमाडौँ महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ। यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ । काठमाडौँमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय […]
