“चुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्दैछ ” : डा. भट्टराई
अर्थ राजनीति ~ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्याउने भर्याङ बन्न लागेको टिप्पणी गरेका छन्। अध्यक्ष भट्टराईले आज ट्वीट गर्दै चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताए। उनले जनताद्वारा जनताका निम्ति जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने […]
