बुधबार सुनको मूल्य ९१,०००

अर्थ राजनीति ~ मंगलबार सुनको मूल्य ९०,५०० रुपैयाँ रहेको थियो । आज बुधबार ५ सय रुपैयाँले बढेर सुनको मूल्य ९१ हजार रुपैयाँ भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुन प्रति तोला ९१ हजारमा कारोबार भैरहेको छ । चाँदी पनि ३० रुपैयाँले बढ्दै बुधबार प्रतितोला एक हजार एक सय ८५ रुपैयाँ भएको छ […]

मंगलबार सुनको मूल्य ९०,५००

अर्थ राजनीति ~ सोमबार सुन प्रति तोला ९०,०००मा कारोबार भएको थियो भने आज मंगलबार तोलामा ५०० रुपैयाँले बढेको छ । आज मंगलबार सुन प्रति तोला ९०,५०० मा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य सोमबार ९० हजार

अर्थ राजनीति ~ सुनको भाउ प्रतितोला सात सय रुपैयाँले घटेको छ । आज  सुनको मूल्य ७०० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रति तोला ९० हजारमा कारोबार  भइरहेको छ ।

मंगलबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँ

अर्थ राजनीति ~ मंगलबारका लागि सुनको कारोबार मूल्य ९२ हजार ५ सय रुपैयाँ प्रतितोला निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार  सुन प्रति तोला  ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य आज तोलामा एक हजार ८ सय रुपैयाँले घटेको छ र ९२ हजार ५ सय  रुपैयाँमा कारोबार […]

काठमाडौंमा काली  पराजुली र भक्तपुरमा प्रेम भट्टराई नयाँ प्रमुख जिल्ला अधिकारी

अर्थ राजनीति ~ काठमाडौं र भक्तपुरका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । यो भन्दा अघि  काठमाडौंको  सीडीओ जनकराज दाहाल थिए भने भक्तपुरको  सीडीओ हुमकला पाण्डे रहेकी थिइन । काठमाडौंमा नयाँ सिडिओ काली  पराजुली आएका छन् भने भक्तपुरमा प्रेम भट्टराई आएका  छन् । काठमाडौंमा हाल रहेका सीडीओ जनकराज दाहाल र भक्तपुरकी सीडीओ हुमकला पाण्डेको गृह मन्त्रालयमा […]

आज सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ

अर्थ राजनीति ~आइतबार  सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य  ९४ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी वयवसायी महासंघले जनाएको छ ।

आज सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ

अर्थ राजनीति ~ यो साता आइतबार तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार तोलामा ४ सय रुपैयाँले बढेर ९५ हजार ४ सय रुपैयाँ पुग्यो । आज मंगलबार सुन प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज सुनको मूल्य प्रति तोला ९७ हजार २ सय

अर्थ राजनीति ~ लगातार बढिरहेको सुनको मूल्य बिहीबार तोलामा एक सय रुपैयाँले घटेर ९६ हजार २ सय रुपैयाँमा झरेको भए पनि शुक्रबार फेरि एकैचोटी हजार रुपैयाँ महँगिएको हो । आज सुनको मूल्य प्रति तोला ९७ हजार २ सय रुपैया पुगेको छ ।

कोरोना संक्रमणबाट कांग्रेस नेता तेजबहादुर पुनको मृत्यु

अर्थ राजनीति ~ कोरोना भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तेजबहादुर पुनको मृत्यु भएको छ । नेपाल आदिवासी जनजाती संघ डोटीका अध्यक्ष समेत रहेका ५० वर्षीय पुनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि नेता पुनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पतालका अनुसार उपचारकै क्रममा उनको बुधबार […]

आइतबार सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ प्रतितोला

अर्थ राजनीति  ~ आइतबार सुन  तोलामा ८ सय रुपैयाँले बढेर  ९५ हजार ६ सय रुपैयाँ प्रतितोला पुगेको छ । गत शुक्रबार पनि अघिल्लो दिनका तुलनामा तोलामा ८ सय रुपैयाँ बढेको थियो। उक्त दिन ९४ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । एक सातामा सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ ।