बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँ
अर्थ राजनीति ~ मंगलबार तोलामा ३ सयले घटेको सुनको मूल्य, बुधबार पनि ९ सय रूपैयाँले घटेको छ । बुधबार सुन प्रतितोला ९४ हजार रुपैयाँ भएको सुन चाँदी महासंघ व्यवसायले जनाएको छ । चाँदीको मूल्यमा ५० रुपैयाँले गिरावट आएको छ। बुधबार चाँदीको कारोबार मूल्य प्रतितोला १२ सय ६५ रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले […]