सौराहा अब डिजिटल बजारमा परिणत भयो

अर्थ राजनीति  ~  सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ। कुमारी बैंक र फोनपे पेमेन्टको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो। कुमारी बैंक र फोनपेले सौराहामा क्युआर भुक्तानीलाई तिव्र रुपमा अगाडि बढाइरहेका छन्। रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले क्युआर भुक्तानीको उद्धघाटन गरेका हुन्। यससँगै सौराहाका प्रत्येक पसलमा क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ। अब […]

मुक्तिनाथ विकास बैंकले ल्यायो – ‘होली सप्ताह अफर’

अर्थ राजनीति  ~  मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘ होली सप्ताह अफर’ ल्याएको छ । यस अफर अन्तर्गत चैत ६ देखि १३ गतेसम्म २०७७ भित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १०० मा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । यसका लागि ग्राहकले डेबिट कार्डको लागि फरम या आवेदन पनि यँहि अफर समय […]

एकिकृत कारोबार सुरु गर्दै एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त

अर्थ राजनीति  ~  एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र स्वदेशी लघुवित्त वित्तीय संस्थाले मर्जर पश्चात चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनी एक भई एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार सुरु गर्न लागेका हुन् । मर्जरका लागि यी दुबै कम्पनीको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण […]

माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा रुपन्देहिको तिलोत्तमा पुग्यो

अर्थ राजनीति  ~  माछापुच्छ्रे बैंकले रुपन्देहिको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा क्युआर कोड सेवा शुुरु गरेको छ । बिहिबार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले उक्त स्थानमा क्युआर कोड सेवाको शुरु गरेका हुन् । क्युआर कोड सेवा सुरु भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ता […]

आज सुनको भाउ पुन: घट्यो

अर्थ राजनीति  ~  आज सुनको भाउ पुन: घटेको छ । हिजो तोलामा तीन सय रुपैयाँले बढेको सुनको भाउ आज भने पाँच सय रुपैयाँले घटेको हो ।आज तोलामा सुनको ८६ हजार ७ सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलामा ८७ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । […]

शेयर बजार उकालो लाग्नेक्रम जारी

अर्थ राजनीति  ~शेयर कारोबारका लागि साताको अन्तिम दिन बिहीबार पनि बजार उकालो लाग्ने क्रम जारी रहेको छ । बिहीबार पनि बजारमा दोहोरो अंकको सुधार जारी रहेको हो । कारोबार शुरु भएदेखि उतार चढाव हुँदै उकालो लागेको नेप्से सवा २ बजेसम्म ४३ अंक बढीले उकालो लागेर २४ सय ७५ मा पुगिसकेको छ । यस अवधिसम्म कारोबार […]

सेयर बजार : आज चन्द्रागिरिको सेयर मूल्य हजार नाघ्यो

अर्थ राजनीति  ~  मंगलबारको सेयर बजारमा चन्द्रागिरि हिल्सको सेयर मूल्य हजार रुपैयाँ नाघेको छ । बजार खुलेको आधा घण्टामै यसको सेयर मूल्य बढेर प्रतिसेयर एक हजार ६९ रुपैयाँ भएको हो । चन्द्रागिरिको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ । यता आजैबाट सेयर कारोबार शुरु गरेको ग्रीन लाइन हाइड्रोपावरको सेयरमा पनि उछाल छ । यसको सेयर […]

सुनको मूल्य हिजो र आज स्थिर

अर्थ राजनीति  ~  नेपाली बजारमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । सोमबार र मंगलबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहेको हो । आज ‍पनि छापावाला सुन प्रतितोला ८६ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन पनि आज ८६ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले […]

उद्यमी बन्न चाहनेलाई नेपाल बंगलादेश बैंकले ४ प्रतिशत ब्याजमा कर्जा दिने

अर्थ राजनीत  ~  नेपाल बंगलादेश तथा मोरङको सुन्दरहरैंचा नगरपालिकाका बीच उक्त क्षेत्रका युवाहरुले उद्यम गर्न चाहेमा २ लाखदेखि १५ लाख रुपैयाँसम्म ४ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भएको छ । कर्जाका लागि आवश्यक पर्ने फर्म दर्ता, चार किल्ला प्रमाणित, घरबाटोलगायत अन्य सिफारिस नगरपालिकाले निःशुल्क उपलब्ध गराउने भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख शिवप्रसाद […]

सुनको मूल्यमा घटबढ क्रम जारी

अर्थ राजनीति  ~   शुक्रबार प्रतितोला ६०० ले  घटेको सुनको मूल्य आज आइतबार पुन: ४०० के बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाला सुन तोलाको ८६ हजार २ सयमा कारोबार […]