५० अर्ब रुपैयाँभन्दा बढि प्रणालीमा फर्काउने तयारीमा राष्ट्र बैंक
अर्थ राजनीति ~ सोमबार बाणिज्य बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) औषतमै ९१ प्रतिशत पुगेको छ। राष्ट्र बैंकले ९० प्रतिशतभन्दा बढि हुन नहुने ब्यवस्था गरेको छ। यद्यपी यो सहुलियत आगामी असार मसान्तसम्म छ। तैपनि नियामकीय प्रावधानअनुसार ९० प्रतिशत नाघ्नु राम्रो होइन। बैंकहरुले अधिक ऋण लगानी गरेर कम निक्षेप संकलन गरेका कारण मात्र सीडी रेसियो नाघेको भने […]
