तरलता अभाव : स्थानीय तहमा जाने पैसामध्ये ७५% निक्षेपमा गणना गर्न दिने

अर्थ राजनीति  ~  तरलता अभाव चुलिएर ऋण लगानी नै प्रभावित भएपछि बजारमा तरलता बृद्धि गर्न सरकारले पहल गरेको छ। अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाइने सीमा बृद्धि गर्ने भएको छ। अहिले बैंकहरुले स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउँछन्। बाँकी ५० प्रतिशत राष्ट्र बैंकको खातामा नै बस्छ। […]

“आफैंले सिफारिस गरेका डेपुटी गभर्नरले पनि साथ दिँदैनन् ” : पूर्व गभर्नर डा. नेपाल

अर्थ राजनीति  ~ डा. चिरञ्जीवी नेपालका अनुसार,  पछिल्लोपटक राष्ट्र बैंक ऐन संशोधन हुनुअघिसम्म हाम्रो केन्द्रीय बैंक स्वतन्त्र र स्वायत्त थियो। तर ऐन परिवर्तनपछि राष्ट्र बैंकलाई एकदमै कमजोर पारिएको छ। मुलुकको समग्र मौद्रिक दायित्व बोकेर बसेको गभर्नरलाई कमजोर पार्ने सिलसिला सुरु भएको धेरै भएको छैन। पछिल्ला दिनहरुमा राष्ट्र बैंकमा एकदमै कमजोर अवस्थामा गभर्नरलाई राख्न खोजिएको छ। […]

राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्दै

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो । बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ । बैंकले […]

” ब्याजदरमा राष्ट्र बैंकले हस्तक्षेप गरेको छैन ” : गभर्नर अधिकारी

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदरमा आफूहरुले हस्तक्षेप नगरेको दाबी गरेका छन् । राष्ट्र बैंकको निर्देशनपछि अहिले २४ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर १०.०७ तोकेका छन् । ब्याजदरमा भइरहेको उतारचढावलाई नियन्त्रण गर्न भन्दै केन्द्रीय बैंकले अघिल्लो महिनाको प्रकाशित सबै बैंकहरुको औसत ब्याजदरमा १० प्रतिशतमात्रै घटबढ गर्न निर्देशन दिइको थियो । […]

घट्याे आज पनि सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज पनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियाे भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रूपैयाँमा कारोबार भएकोमा आज पनि ५ सयले घटेकाे हाे । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ […]

आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

अर्थ राजनीति  ~  मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी […]

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ती प्रक्रिया रोचक बन्दै

अर्थ राजनीति   ~  गत कात्तिक ८ गते नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको बोर्ड अध्यक्ष नियुक्तीका लागि मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति गठन गर्‍यो । सोही मन्त्रीपरिषद्को निर्णय अनुसार राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको एक समिति गठन गर्‍यो । उक्त कानुनमा नै स्पष्ट लेखिएको राष्ट्रिय […]

ब्याज अनुदानको सहुलियतपूर्ण ऋण बैंकले दिन छाडे

अर्थ राजनीति  ~  तरलता अभाव चर्किएपछि सरकारले ब्याज अनुदान उपलब्ध गराएको सहुलियतपूर्ण कर्जा प्रभावित भएको छ। बैंक तथा वित्तीय संस्थाहरुले लगभग यो कर्जा वितरण बन्दै गरेका छन्। छिटपुट रुपमा पहुँचवालाले पाएपनि लगभग सबैको फाइलको चाङ बैंक तथा वित्तीय संस्थाहरुको शाखा/शाखामा लागेको छ। ‘कामै अलपत्र परेका पुराना क्लाइन्टलाई त पैसा दिन सकिएको छैन, सहुलियत पूर्ण ऋण […]

नक्कली जग्गा धितो प्रकरण : राष्ट्र बैंकलाई किन जानकारी छैन

अर्थ राजनीति  ~  नक्कली जग्गा धितोमा कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् । प्रहरीले धितो मूल्यांकनकर्ता र बैंकका केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभाग मातहत छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ । राष्ट्र बैंकका […]

घरजग्गाको मूल्यवृद्धिमा ह्रास

अर्थ राजनीति  ~  पछिल्लो समय नेपालमा समग्र घरजग्गाको मुद्रास्फीति (मूल्यवृद्धि) घटेको पाइएको छ । घरजग्गाको मूल्य त बढेको नै छ, तर मूल्यवृद्धि भने ह्रास आएको एक अध्ययनले देखाएको हो । घरजग्गाको मूल्य सूचकांक सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले यस्तो देखाएको हो । नेपालमा घरजग्गाको मूल्य सम्बन्धमा भएको यो पहिलो अध्ययन हो । अध्ययनले गत […]