तरलता अभाव कहिले हट्छ ? बैंकर भन्छन्- हामीसँग उत्तर छैन, राष्ट्र बैंक के भन्छ ?

अर्थ राजनीति  ~  राष्ट्र बैंकले अनौपचारिक रुपमा भनेको अनुत्पादक क्षेत्र- गाडी, घरजग्गा खरीदका लागि त ऋण बन्दै छ, सानोतिनो ब्यापार गर्छु भन्नेलाई समेत बैंकले ऋण दिएका छैनन्। निक्षेपमा सुधार नहुँदा प्रणालीमा अहिले लगानी योग्य पुँजीको अभाव छ। तरलता अभावले अहिले कसैलाई धेरै सताइरहेको छ भने- पहुँच नहुने वर्गलाई। पहुँच हुनेले ऋण पाइरहेका छन्। यही कारण […]

आज सुनचाँदीको मूल्य के छ ?

अर्थ राजनीति  ~  आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा ९२ हजार ५ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले बढेर प्रतितोला १२ […]

राष्ट्र बैंक : कुल चालु पुँजी कर्जाको सीमा कायम गर्न नयाँ निर्देशन जारी गर्दै

अर्थ राजनीति  ~  बजारमा तरलता अभाव बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयातका लागि प्रयोग हुने चालु पुँजी कर्जामा कडाइ गर्ने तयारी गरेको छ । उच्च आयात भई वैदेशिक मुद्रा सञ्चिती र शोधानान्तर स्थितिमा दबाब बढ्दै गएपछि राष्ट्र बैंकले चालु पुँजी कर्जा लगानी सम्बन्धी मार्गनिर्देशनमार्फत यसमा कडाइ गर्न लागेको हो । राष्ट्र बैंकले आइतबार चालु पुँजी […]

बैंकहरुले ब्याजदर अचाक्ली बढाएको भन्दै व्यवसायीको आपत्ति

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अत्याधिक बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् । कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः […]

आज घट्यो सुनको मूल्य, कारोबार कतिमा ?

अर्थ राजनीति  ~  नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला २००ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० […]

पहिलो साता सुधार भएको निक्षेप दोस्रो सातादेखि घट्न थाल्यो

अर्थ राजनीति  ~  पुस पहिलो साता निक्षेपमा देखिएको सुधार दोस्रो साता भने कायम हुन सकेन। पहिलो साता निक्षेप २७ अर्ब रुपैयाँले बढेको थियो। दोस्रो सता घट्न थालेको छ। दोस्रो साताको पहिलो दिन नै निक्षेप ५ अर्बले घटेको छ। बाणिज्य बैंकहरुको मात्र ४ अर्ब रुपैयाँले घटेको छ।पहिलो साता ऋण ७ अर्ब रुपैयाँले मात्र बढेको थियो। दोस्रो […]

तरलता सहज बनाउन विदेशबाट आउने रकमलाई बैंकिङ प्रणालीमा : बैंकर्स संघ

अर्थ राजनीति  ~  नेपाल बैंकर्स संघले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष अनिल उपाध्यायले तरलता सहज बनाउनको लागि विदेशबाट आउने रकम बैंकिङ प्रणालीमार्फत ल्याउने नीति बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष उपाध्यायले एनआएनमार्फत नेपाल आउने रकम, रेमिटेन्स बैंकिङ प्राणलीबाटै ल्याउने नीति सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो […]

राष्ट्र बैंकले यसैसाता ५२ अर्ब बजारमा पठाउँदै

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त […]

राष्ट्र बैंकप्रति उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय रुष्ट

अर्थ राजनीति  ~  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो । बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध […]

आयात निरुत्साहित गर्न राष्ट्र बैंकद्वारा कडा नियम लागु

अर्थ राजनीति  ~  तरलता अभावले आर्थिक संकट बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात निरुत्साहित गर्न थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तिय संस्थाहरुलाई परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले डेढ दर्जन बढी वस्तु आयातका लागि एलसी खोल्नुअघि अनिवार्य नगद जम्मा गर्नुपर्ने नियम लागु गरेको हो । अब आयातका लागि एलसी खोल्ने अनुमति प्राप्त […]