प्रभु बैंकको १८ हजार ९३२ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ
अर्थ राजनीति ~ प्रभु बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर विक्री गर्न लागेको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको शेयर रजिष्ट्रार कार्यालय कुमारी क्यापिटलमा निवेदन दिनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त शेयर विक्री गरिने […]
