दुई विकास बैंकले छ महिनामा पारे निराश
अर्थ राजनीति ~ हाल (माघ १० गते) सम्म १४ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ विकास बैंकहरुमध्ये दुई वटा नोक्सानीमा जाँदा ६ वटा विकास बैंकको नाफा बढेको छ भने ६ विकास बैंकको नाफा घटेको छ । दोस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ६२ करोड ६२ लाख रुपैयाँ […]
