बैंकर्स संघको अध्यक्षमा सुनिल केसी, भोलि औपचारिकता दिइँदै
अर्थ राजनीति ~ नेपाल बैंकर्स संघको अध्यक्षमा सुनिल केसी निश्चित भएका छन्। संघको बुधबार हुने विशेष साधारणसभाले केसीलाई निर्विरोध निर्वाचित गर्ने भएको हो। केसी अहिले संघको उपाध्यक्ष छन्। अघिल्ला अध्यक्ष अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो। संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था […]