बैंकिङ प्रणालीमा तरलता थुप्रियो : मंगलबार २० अर्ब तान्दै केन्द्रीय बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता […]

” ज्ञानेन्द्र शाह कुशका मात्र राजा थिए ” : अध्यक्ष ओली

Artharajniti   ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्ञानेन्द्र शाह कहिल्यै राजा नभएको टिप्पणी गरेका छन् । दरबार हत्याकाण्डसँगै राजतन्त्र अन्त्य भएको भन्दै उनले ज्ञानेन्द्रलाई कुशको बाहुन बनाए झैं राजा मात्र बनाइएको बताए । शनिबार पूर्वराजा ज्ञानेन्द्रले दरबार हत्याकाण्डबारे अफवाह फैलाएको बताएका थिए । एमाले अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेका छन् । आइतबार काठमाडौंमा आयोजित […]

ठूला सहकारी अनुगमन गर्न राष्ट्र बैंकको अस्वीकार

Artharajniti   ~   नेपाल राष्ट्र बैंकले ठूला सहकारी अनुगमन निरीक्षण र लेखा जाँच गर्न अस्वीकार गरेको छ ।सहकारी विभागको सिफारिसमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ९ ठूला कारोबार भएका सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँचका लागि राष्ट्र बैंकलाई अनुरोध गरेको थियो । तर, राष्ट्र बैंकले सहकारी संस्था अनुगमन निरीक्षण तथा लेखा जाँच गर्न […]

मर्जरमा गएका बैंकमा खराब ऋणको भारी बढी, मर्जरपछि लागत बढ्यो, प्रतिफल घट्यो

Artharajniti  ~   हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बढ्दो खराब ऋण, बिग्रँदो वासलात देखेर चिन्तित छन्। चालु वर्षको पुस मसान्तमा हिमालयन बैंकको खराब ऋण ४.९५ प्रतिशत पुगेको छ। ऋण डुब्न थालेपछि करिब दुई अर्ब रुपैयाँ त नोक्सानी व्यवस्थापन (प्रोभिजनिङ) गर्नु परेको छ। खुद नाफा एक अर्ब नाघेको छ तर वितरणयोग्य नाफा ४ अर्ब ५२ […]

” लक्ष्यअनुसार राजश्व उठ्न सकेन ” : अर्थमन्त्री महत

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्यअनुसार राजश्व उठ्न नसकेको बताएका छन् । आज अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजश्वको दृष्टिकोणबाट सरकार अझै धेरै दबाबमा रहेको बताए । उनले राजश्व केही वृद्धि भए पनि लक्ष्यअनुसार उठ्न नसकेको बताए । उनले राजश्व संरचनामा परिवर्तनका कारण […]

वाणिज्य बैंकहरूको खराब कर्जा बढेपछि लगानीकर्ता निराश

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा असुलीमा केही समस्या बाहेक अरु ठूला कुनै समस्या छैनन’, यो भनाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको हो । उनले बुधवार राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै यस्तो भनेका थिए । सामान्यरुपमा हेर्दा गभर्नरको यो भनाई आशावादी हो । किनकि कुनै समय ६० प्रतिशतसम्म निष्क्रिय कर्जा […]

राष्ट्रिय वाणिज्य बैंक ५९ औँ वर्षमा, दुई दशकदेखि निरन्तर नाफा कमाउँदै

Artharajniti  ~  सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड स्थापनाको ५८ वर्ष पूरा गरी ५९औँ वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा विसं २०२२ माघ १० गते स्थापना भएको बैंकले व्यावसायिक कुसलतासहित निजी क्षेत्रका बैंकसँग प्रतिस्पर्धा गरिरहेको छ । विसं २०८० असार मसान्तसम्ममा बैंकको अधिकृत शेयर पुँजी रू ३० अर्ब, जारी र चुक्ता शेयर […]

बैंकप्रति कांग्रेस नेता कोइरालाको आक्रोश

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बैंकहरुमाथि ऋण प्रवाहमा विभेदकारी नीति लिएको आरोप लगाएका छन्। उनले मंगलबार कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले विराटनगरमा गरेको कार्यक्रममा बैंकले किसानलाई जति धाउँदा पनि ऋण दिन नमानेको तर व्यापारीलाई भने बोलाइबोलाइ दिने गरेको बताए। ‘बैंकहरुमा तरलता बढेको छ भनिन्छ। तर ऋण लिन जाँदा किसानले पाउँदैनन्,’ उनले भने, ‘सरकारले […]

” बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता गर्छौँ ” : दुर्गा प्रसाईँ

Artharajniti  ~  राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईँले फागुन १ गतेबाट अहिलेको राज्य व्यवस्थाविरुद्ध नयाँ अभियान सुरुवात हुने घोषणा गरेका छन् । आज बुटवलमा आयोजना गरिएको ‘अञ्चलस्तरीय‘ कार्यक्रमलाई सम्बोधन गर्दै प्रसाईँ अहिलेको व्यवस्थाले जनताको हितमा काम नगर्ने भन्दै व्यवस्था परिवर्तन भएको बखत जनताको बैंकमा रहेको घर जग्गाको लालपुर्जा फिर्ता […]

कांग्रेसले सुरु गरेको सहकारीमा एमालेको कब्जाले बेहाल : सभापति देउवा

Artharajniti  ~   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर मारामार भएको बताएका छन्। ‘सत्ता सबैलाई आवश्यक छ, संसारभरि नै सत्ताका लागि मारामार छ,’ कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनाव हुन्छ। चुनाव लड्नुपर्छ, सबैभन्दा ठूलो जनता हो। जनतामा जानुपर्छ।’ देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने बताए। ‘गठबन्धन गर्नुपर्ने हुन्छ। […]