सिभिल बैंकको २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुल्ला, कहाँ जाने भर्न ?

काठमाडौं । सिभिल बैंक लिमिटेडको मंगलबार (मंसिर २४ गते) देखि २० लाख ३० हजार ५९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला भएको छ । बैंकको उक्त लिलामी सेयरमा संस्थापक सेयरधनी, व्यक्ति, कम्पनी तथा अन्य संघ संस्थाहरुले आवेदन दिन पाउनेछन् । उक्त सेयर सर्वसाधारणले पनि किन्न पाउनेछन् भने यसमा न्यूनतम भाउ १०० रुपैयाँ रुपैयाँ छ । […]

जागिरको सुवर्ण अवसर, एनसिसि बैंकले माग्यो १० जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसिसि बैंक) मा जागिर खुल्ला गरेको छ । बैंकले सिनियर असिस्टेन्ट पदका लागि ५ जना र असिस्टेन्ट पदका लागि ५ जना कर्मचारी माग गरेको हो । बैंकले २ पदका लागि १० जना कर्मचारी माग गरेको हो । उक्त पदका लागि इच्छुक तथा योग्यता पुगेका आवेदकले यो सूचना प्रकाशित […]

सिद्धार्थ बैंकले ल्यायो “सरल एसएमई कर्जा” योजना, ७५ लाखसम्म कर्जा पाइने !

काठमाडौँ । सिद्धार्थ बैंकले आकर्षक ब्याजदरमा ७५ लाख रुपैयाँ सम्मको कर्जा सुविधा पाइने “सरल एसएमई कर्जा” योजना सञ्चालनमा ल्याएको छ । बैंकले साना तथा मझौला उद्यमीहरुले व्यक्तिगत ऋणदाताहरुबाट उच्च ब्याजदरमा ऋण लिनुको सट्टा बैंकबाटै सहज रूप कर्जा सुविधा प्राप्त गर्न सकुन भन्ने उद्देश्यका साथ उक्त कर्जा योजना ल्याएको हो। यस कर्जा सुविधाले साना तथा मझौला व्यवसायीको […]

कृषि विकास बैंक लिमिटेडद्वारा सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा !

काठमाडौं । कृषि विकास बैंकले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको मंगलबार बिहान बसेको संचालक समितिको ७८७ औं बैठकले आर्थिक वर्ष २०७५/०७६ को सञ्चालन मुनाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो । बैंकले ६ प्रतिशत बोनस शेयर र २४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव अघि बढाउने निर्णय गरेको छ । […]

भक्तपुरको लोकन्थलीमा कामना सेवा विकास बैंकको नयाँ शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं ३ अन्तर्गत भक्तपुर जिल्लाको लोकन्थलीमा नयाँ शाखा विस्तार गरेको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. १ स्थित लोकन्थलीमा यही मंसिर २४ गते १०६औ शाखा कार्यालय स्थापना गरी कारोबार शुरु गरेको हो । मध्यपुर ठिमी नगरपालिका वडा नं ०१ का वडा अध्यक्ष सुरज खड्का तथा बैंकका अध्यक्ष […]

एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा १५% छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकले द्वारिकाज ग्रुपको विभिन्न रेष्टुरेण्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । सो सम्बन्धी एनआईसी एशिया बैंक र बत्तिसपुतलीको द्वारिकाज होटलबीच द्धिपक्षीय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र द्वारिकाज ग्रुपको तर्फबाट इन्टरनेशनल मार्केटिङ्ग एण्ड कम्युनिकेशन म्यानेजर सुनिता गुरुङले हस्ताक्षर गरेका छन् । उक्त […]

प्रभु बैंकको नयाँ शाखा सर्लाहीको बयलबासमा, शाखा संख्या १९९ पुग्यो

काठमाडौं । प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा सर्लाहीको बयलबासमा १९९ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले गरेका हुन् । कार्यक्रममा देवकोटाले प्रभु बैंकको यस अभियानले देशभरि नै बैंकिङ्ग पहुँचमा वृद्धि मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताएका छन् । शाखा विस्तारले […]

चितवनको पिठुवामा सनराइज बैंकको ४०औं शाखारहित बैंकिङ्ग सेवा !

काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने उद्देश्यका साथ चितवनको रत्ननगर नगरपालिका वडा नं १४ मा ४०औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । रत्ननगर नगरपालिकाका अध्यक्ष हरि कुमार श्रेष्ठ र बैंकको प्रादेशिक कार्यालय ३ का सदस्य अचुत जङ्ग श्रेष्ठले एक समारोहका बीच पिठुवामा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन […]

देवः विकास बैंकको जलविरे शाखा स्थानान्तरण

काठमाडौं । देवः विकास बैंकले सिन्धुपाल्चोककको वलेफी गाउँपालिका–१ स्थित जलविरे बजारमा रहेको शाखा कार्यालय आइतवारदेखि वलेफी गाउँपालिका–१ जलविरे बजारकै नवनिर्मित कार्यालयमा स्थानान्तरण गरेको छ । बैंकले ग्राहकलाई सहज रूपमा सेवा प्रदान गर्न नयाँ स्थानमा शाखा स्थानान्तरण गरेको बताएको छ । उक्त शाखाबाट बैंकले सम्पूर्ण रिटेल बैंकिङ सेवासहित सी–आस्बा, भिसा डेबिट कार्ड, ई–बैंकिङ, एसएमएस बैंकिङ लगायत […]

ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री र सिनियर डिसीईओमा महेश शर्मा ढकाल नियुक्त !

काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् । मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई […]