ग्लोबल आईएमई बैंकको सीईओमा परशुराम कुवँर क्षेत्री र सिनियर डिसीईओमा महेश शर्मा ढकाल नियुक्त !
काठमाडौं । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । ग्लोबल आईएमई बैंक र जनता बैंक मर्ज भएपछि बनेको ग्लोबल आईएमई बैंकको सीईओमा साविकका जनता बैंकको सीईओ परशुराम कुँवर क्षेत्री नियुक्त भएका हुन् । मर्जर सम्झौता पत्रको अनुसार क्षेत्रीले बैंकको सीईओको जिम्मेवारी सम्हाल्ने भएका हुन् । त्यस्तै, ग्लोबल आईमई […]