पुनर्बहाली राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ माथि
अर्थ राजनीति । निलम्बनमा परेका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई सरकारले सफाई दिएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमार्फत पठाइएको प्रतिवेदन अध्ययनपछि श्रेष्ठ निर्दोष रहेको ठहर भएकोले सफाइ दिइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भनाई छ […]