एमसिसी : आज कि एमसिसी टेबल कि गठबन्धन बिसर्जन
अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवानिकट एक नेताले आज कि एमसिसी प्रतिनिधिसभामा टेबल हुने, नभए आजैदेखि गठबन्धन बिसर्जन हुने बताएका छन्। उनले भने, ‘आज गठबन्धनका सहयात्री दलले एमसिसी टेबल गर्न मान्छन् भन्ने विश्वास छ, कदाचित टेबल गर्न मानेनन् भने त्यहीबेला गठबन्धन बिसर्जन हुन्छ।’ आफूहरूले यो सन्देश गठबन्धनका नेताहरूलाई दिइसकेको पनि उनले दाबी गरे। एकीकृत नेकपा […]
