” एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ ” : वरिष्ठ नेता पौडेल
अर्थ राजनीति ~ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताए । सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसीसीबारे अब वास्तविक रूपमा सदनमा […]
