नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

अर्थ राजनीति  ~  नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रङक रिजस्बेर्मन र […]

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकामा मंगलबार विहान ८ बजेसम्म १ लाख ४५ हजार ३६२ मतगणना भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन साहले ४९ हजार ३५८ मत सहित अग्रता कायम राखेका छन् । उनलाई सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी सिर्जना सिंहले ३० हजार ६९ मत सहित पछ्याई रहेकी छिन् । एमाले उम्मेदवार केशव स्थापित २९ हजार […]

युक्रेनका राष्ट्रपतिद्वारा पुटिनसँग भेट्ने इच्छा प्रकट

अर्थ राजनीति   ~  युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले रुससँग युद्धविरामका लागि रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग प्रत्यक्ष भेट गर्ने इच्छा प्रकट गर्नुभएको छ । स्वीट्जरल्याण्डको डाभोसमा विश्व आर्थिक मञ्चलाई भर्चुअल माध्यम मार्फत सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । राष्ट्रपति जेलेन्स्कीले युक्रेन र रुसबीचको युद्ध लम्बिंदै गएका कारण युक्रेनमा धेरै क्षति भएपछि रुसी राष्ट्रपतिसँग युद्धविरामको पहलका लागि […]

स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने सांसदहरूको भनाइ

अर्थ राजनीति  ~  राष्ट्रियसभा सदस्य कृष्णप्रसाद पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका छन् । सोमबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य पौडेलले स्थानीय तहलाई बलियो पार्न आवश्यक कानुन बनाउनुपर्ने बताएका हुन् । उनले आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए । उनले स्थानीय तहलाई बलियो बनाउन नसके जनताको […]

रेनु दाहाल : ” भरतपुरवासीलाई निराश हुन दिने छैन “

अर्थ राजनीति  ~  भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् ।शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् । आफूले विगतमा गरेको कामको अनुमोदन […]

पाँच डीआईजी एआईजीमा बढुवा सिफारिस

अर्थ राजनीति   ~  सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको बैठकले रिक्त पाँच एआईजी पदमा डिआइजीहरू उत्तमराज सुवेदी, अरुणकुमार बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गरेको हो । आज बिहान बसेको समितिको बैठकको […]

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

अर्थ राजनीति  ~  भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख   चित्रसेन अधिकारी जित नजिक पुगेका हुन । अब महानगरमा  २१ हजार ६१४ मत गन्न बाँकी छ । महानगरमा एक लाख […]

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल  फिर्ता लिन सरकारसँग माग गरेको छ। मूल्यवृद्धि फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत अखिल क्रान्तिकारीले दिएको छ। अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै आयल निगमभित्र भएका भ्रष्टाचार, चुहावट, मनलाग्दी कर्मचारी भर्ना, खरिद बिक्रीमा हुने ठूला अनियमितता र […]

बालेन्द्र साह (बालेन) १७ हजारभन्दा बढी मत अन्तरले अगाडि

अर्थ राजनीति   ~  काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साह (बालेन)ले ४३ हजार ८५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९४४ मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् […]

आफ्नै गृहजिल्लामा केपी ओलीलाई लिङ्देनको शालीन प्रतिवाद

अर्थ राजनीति  ~  झापा, एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको गृहजिल्ला हो । २०७४ सालको प्रतिनिधिसभामा एमाले र राप्रपाबीच तालमेल गरिएको थियो । जस कारण ओली र लिङ्देन दुवै विजयी हुन सफल भए । तर, स्थानीय तह निर्वाचन २०७९ सम्म आइपुग्दा दुवै प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा उत्रिए । कमल थापालाई पराजित गरेर पार्टी […]