” अब कांग्रेस-माओवादी सम्बन्ध नयाँ ढंगबाट सुरु ” : नेता विमलेन्द्र निधि
अर्थ राजनीति ~ नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले कांग्रेस-माओवादी सम्बन्ध पुनः नयाँ ढंगबाट शुरु भएको बताएका छन् । नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमितिको पदस्थापना तथा प्रथम बैठकलाई मंगलबार जनकपुरधाममा सम्बोधन गर्दै नेता निधिले कांग्रेस-माओवादी सहकार्य लोकतान्त्रिक गणतन्त्र र संविधानको दीर्घायु तथा राजनीतिक स्थिरताको पक्षमा भएको दाबीसमेत गरे । एमाले र राप्रपाले […]
