मध्य भोटेकोशीको आईपीओ आज बाँडफाँट

अर्थ राजनीति  ~  मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) आज (शुक्रबार) बिहान बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ८ लाख १९ हजार आवेदकलाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको हो । आईपीओ खरिदका लागि २३ लाख ९० हजार २१८ लगानीकर्ताले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ […]

नेप्से एक घण्टाको अवधिमा ७२ अंकले बढ्यो

अर्थ राजनीति  ~  आइतवारदेखि उकालो लागेको नेप्से परिसूचकले मंगलवार पनि निरन्तरता पाएको छ । मंगलवार कारोबारको एक घण्टामा नेप्से परिसूचक २ दशमलव ७३ प्रतिशत अर्थात ७२ दशमलव ९६ अंकले बढेर २ हजार ७४५ दशमलव २१ विन्दुमा पुगेको छ । उता, ठुला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव २५ प्रतिशत बृद्धि भई ५१५ दशमलव […]

लाभांश घोषणा गर्दै बैंकहरु, कसको कति ?

अर्थ राजनीति  ~  गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई दिने लाभांश १२ वटा बैंकहरुले घोषणा गरेका छन् । अन्य केही बैंकहरुले भने लाभांश घोषणा गर्ने तयारीमा रहेका छन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् । सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे […]

सेयर बजार : निर्जिवन बीमा र विकास बैंकहरु र जलविद्युत कम्पनीको सेयर घटे

अर्थ राजनीति ~  सेयर बजार सूचक नेप्से ३२०० बिन्दुबाट २० प्रतिशत घटेर २६०० बिन्दुमा आउँदा केही कम्पनीको सेयर मूल्य भने ५५ प्रतिशतसम्म घटेको पाइएको छ। गत भदौ २ गते सेयर बजार सूचकले ३२०० बिन्दु छोएको थियो। त्यसपछि भने नियामक निकायका विभिन्न कदम र लगानीकर्ताको मनोविज्ञान कमजोर हुँदा बजार निरन्तर ओरालो लागेको थियो। विशेषगरि राष्ट्र बैंकले […]

बैंकहरू थप लगानी गर्न नसक्ने अवस्थामा

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले तोकेको निक्षेप–कर्जा (सिडी) अनुपात नाघ्न लागेपछि बैंकहरु थप लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । कर्जा मागको अनुपातमा निक्षेप वृद्धि हुन नसकेपछि बैंकहरुमा तरलताको अभाव छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको कुल सिडी अनुपात ८८.९२ प्रतिशत पुगिसकेको छ । हुनत राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत असार मसान्तसम्ममा सिडी अनुपात […]

एकै पटक सात ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुल्यो

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। अब बैंकको कुल शाखा संख्या २५४ पुगेको छ। बैंकले चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारामा शाखा खोलेको हो। बैंकले प्यूठानमा पनि शाखा विस्तार गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण […]

अध्यक्ष तामाङ पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन पत्रकार सम्मेलन

अर्थ राजनीति  ~  निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार […]

एक सातामा ३८ अर्ब थपियो निक्षेप

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल […]

नबिल बैंक ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। बैंकले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको हो। सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गरेको थियो। एशियाली विकास बैंकको व्यापार बित्तको बजारलाई उत्थान […]

बंगलादेश बैंकको शेयर चौधरी समूहले किन्ने तयारी

अर्थ राजनीति  ~  नेपाल बंगलादेश बैंकमा रहेको विदेशी लगानी (सस्थापक शेयर) चौधरी समूह (सीजी ग्रुप)ले खरिद गर्न लागेको छ । एनबी समूह (लक्ष्मीबहादुर श्रेष्ठ समूह)  र बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका नरेन्द्र भट्टराईले मात्र उक्त बैंकको शेयर खरिद गर्न नसक्ने देखिएपछि चौधरी समूहले बंगलादेशको आइएफआईसी बैंकको स्वमित्वमा रहेको ४०.८९ प्रतिशत शेयर किन्ने तयारी […]