भोलिदेखि उपत्यका सहितका पेट्रोल पम्प बन्द
अर्थ राजनीति ~ काठमाडौं उपत्यकासहितका पेट्रोल पम्प भोलि बुधवारदेखि बन्द हुने भएको छ । पम्पमा कार्यरत मजदुरलाई कोरोना विरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै पम्प बन्द गर्न लागिएको हो । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने बताए। धादिङ बाहेक […]
