एकै पटक सात ठाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा खुल्यो

अर्थ राजनीति  ~  राष्ट्रिय वाणिज्य बैंकले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ। अब बैंकको कुल शाखा संख्या २५४ पुगेको छ। बैंकले चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहराको थली, ललितपुरको ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारामा शाखा खोलेको हो। बैंकले प्यूठानमा पनि शाखा विस्तार गरेको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले शाखा विस्तारबाट सर्वसाधारण […]

अध्यक्ष तामाङ पक्राउ गर्नुकाे कारणबारे जानकारी दिन पत्रकार सम्मेलन

अर्थ राजनीति  ~  निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सर्वजनिक गर्ने भएको छ । सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार […]

एक सातामा ३८ अर्ब थपियो निक्षेप

अर्थ राजनीति  ~  बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भइरहेका बेला पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ३८ अर्ब निक्षेप थपिएको छ । असोज दोस्रो साता वाणिज्य बैंकहरुमा ८ अर्ब रुपैयाँमात्र निक्षेप वृद्धि भएकोमा दोस्रो सातामा भने निक्षेप संकलन वृद्धि भई ३८ अर्ब संकलन भएको छ । असोज लागेसँगै कर्मचारीहरुको दसैं भत्ताको भुक्तानी र बजारमा चहलपहल […]

नबिल बैंक ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित

अर्थ राजनीति  ~  नबिल बैंक लगातार दोस्रो पटक एशियाली विकास बैंकको ‘नेपालमा लिडिङ पार्टनर बैंक २०२१’ अवार्डबाट सम्मानित भएको छ। बैंकले २०२१ का लागि एशियाली विकास बैंक– ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको हो। सोही अवार्ड नबिल बैंकले गतवर्ष पनि प्राप्त गरेको थियो। एशियाली विकास बैंकको व्यापार बित्तको बजारलाई उत्थान […]

बंगलादेश बैंकको शेयर चौधरी समूहले किन्ने तयारी

अर्थ राजनीति  ~  नेपाल बंगलादेश बैंकमा रहेको विदेशी लगानी (सस्थापक शेयर) चौधरी समूह (सीजी ग्रुप)ले खरिद गर्न लागेको छ । एनबी समूह (लक्ष्मीबहादुर श्रेष्ठ समूह)  र बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत समेत रहेका नरेन्द्र भट्टराईले मात्र उक्त बैंकको शेयर खरिद गर्न नसक्ने देखिएपछि चौधरी समूहले बंगलादेशको आइएफआईसी बैंकको स्वमित्वमा रहेको ४०.८९ प्रतिशत शेयर किन्ने तयारी […]

सीआरआर कायम गर्ने पनि पैसा छैन बैंकसँग, आधा दर्जन बैंक संकटमा

अर्थ राजनीति  ~  नयाँ ऋण लगानीका लागि मात्र होइन, आधा दर्जन बैंकसँग राष्ट्र बैंकले तोकेको अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्नेसमेत पैसा अभाव हुन थालेको छ। आफ्नो निक्षेप अर्कोले खोसिदिने र निक्षेपको नयाँ स्रोत पनि भेट्टिन छाडेकाले बैंकहरुसँग कुल निक्षेपको ३ प्रतिशत सीआरआर कायम गर्ने समेत पैसा पुग्न छाडेको हो। तरलता अभावसँग जुधिरहेका बैंकहरुलाई ब्याज […]

” चुनावी प्रक्रियालाई जित वा हारका रूपमा लिनु हुदैन” : वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थ राजनीति  ~  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघसंस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रूपमा लिन नहुने बताएका छन्। सप्तरी उद्योग वाणिज्य संघको ११औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले महासंघसहित जिल्ला तथा नगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्नुपर्ने […]

नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको […]

आर्थिक वर्षको पहिलो महिना क्यूआर कोडमार्फत् ५ अर्बमाथिको कारोबार

अर्थ राजनीति  ~  श्रावण महिनामा क्यूआर कोडमार्फत ५ अर्ब रुपैयाँभन्दा माथिको कारोबार भएको छ। हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् श्रावण महिनाभरी क्यूआर कोडमार्फत भएको कारोबार संख्या १२ लाख ९३ हजार ३४९ रहेको पाइएको छ। कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो। यो महिनाभरीमा १२ लाख […]

बैंक तथा वित्तीय संस्थालाई लाभांश वितरणमा कडाइ

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद लाभांश वितरणमा कडाइ गरेको छ । राष्ट्र बैंकले गत वर्ष नै कार्यविधि जारी गर्दै कोभिड महामारीको जोखिमबाट बैंकहरुलाई जोगाउनका लागि नगद लाभांशमा कडाई गरेको थियो । उक्त व्यवस्थालाई चालु वर्षका लागि समेत निरन्तरता दिएको हो । कार्यविधिमा आर्थिक वर्ष २०७७/०७८ को लागि बैंक तथा […]