मंगलबार पनि घट्यो सेयर, जम्मा ५ अर्बको कारोबार
अर्थ राजनीति ~ हिजो मंगलबार पनि सेयर बजार घटेको छ। सेयर बजारको परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ पुगेको हो। दिनभरमा २२९ कम्पनीको ९७ लाख ८४ हजार २७७ सेयर किनबेच हुँदा ५ अर्ब ३९ करोड ५६ लाख ७२ हजार ६२७ रुपैयाँको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका कुल कम्पनीमध्ये १०२ कम्पनीको मूल्य घटेको छ भने जम्मा […]
