ब्याजदर बढेपनि अझै नौ शीर्षकका कर्जा २ वर्षअघिको भन्दा कम
अर्थ राजनीति ~ पछिल्लो समय ब्याजदरमा भएको वृद्धिमा चौतर्फी विरोध भइरहेको छ। बैंक तथा वित्तीय संस्थाहरू कर्जायोग्य पुँजी अभावमा ग्रस्त भएकाले उनीहरूले थप लागनी गर्न सक्ने अवस्था बनेको छैन। केही समयअघि बैंकहरूले निक्षेप नबढेको भन्दै मुद्दति निक्षेपको ब्याजदर समेत वृद्धि गरिरहेका थिए। तर, करिब चार महिनायता बढाइएको ब्याजदरले पनि निक्षेपमा सुधार नआएको भन्दै ब्याजदर वृद्धिलाई […]
