लक्ष्मीप्रपन्न निरौला कृषि बैंकको अध्यक्ष पदमा नियुक्त

अर्थ राजनीति । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला कृषि विकास बैंकको अध्यक्षमा नियुक्त भएका छन् । अवकाश हुनुअघि उनी राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक र प्रवक्ता पनि थिए । अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर निरौला राष्ट्र बैंकको व्यवस्थापन समितिका सदस्य सचिव पनि रहेका थिए । अर्थमन्त्री स्तरीय निर्णयबाट बुधबार बिहान उनी […]

नेपाल बैंकको ब्राण्ड एम्बेसडर: महावीर पुन

अर्थ राजनीति । वैज्ञानिक डाक्टर महावीर पुन नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेसडर’ नियुक्त भएका छन । हिजो उनले र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष भएर काम गरि राखेका छन । बैंकले पुनसँगको सम्झौतासँगै उनको कामका लागि भन्दै पहिलो चरणमा १० लाख […]

गभर्नर डा. नेपालको अन्तिम मौद्रिक समिक्षा

अर्थ राजनीति  । नेपाल रास्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालको कार्यकाल सकिन केहि हप्ता बाकि रहेको छ । उनको कार्यकाल सकिन लागेको बेला उनले आफ्नो कार्यकालको अन्तिम मौद्रिक समिक्षा  सार्वजनिक गर्ने भएका छन । मौद्रिक समिक्षामा के के विषय समेट्ने भनेर व्यवस्थापन समितिमा अघिल्लो दिन बिहान छलफल गरिएको छ । गभर्नर, डेपुटी गभर्नर र उच्च […]

बैंकिंग क्षेत्रमा मर्जरले गति लिदै

अर्थ राजनीति । नेपाल रास्ट्र बैंकले ६ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मर्ज तथा एक्विजिशनमा जान आफ्नो तर्फबाट सहमति दिएको छ । नेपाल रास्ट्र बैंकले सनराइज बैंकलाई सिर्जना फाइनान्सलाई आफ्नोमा मर्ज गर्न सहमिति दिएको छ । हाल सनराइज बैंकको चुक्ता पुंजी ८ अर्ब १६ करोड रुपया रहेको छ भने सिर्जना फाइनान्सको चुक्ता पुंजी ७३ करोड […]

अब नयाँ गभर्नर को बन्ला ?

अर्थ राजनीत । वर्तमान गभर्नर चिरन्जीवी नेपालको कार्य अवधि आउदो चैतको पहिलो हप्ताबाट सकिदैछ । चिरन्जीवी  नेपालको कार्यकाल सकिने बितिकै उहाको ठाउँमा नयाँ गभर्नर आउने छ । अहिले गभर्नर पदका लागि धेरै जना व्यक्तिहरु लागि परिरहनु भएको छ । रास्ट्र बैंकका वर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी पनि अहिले गभर्नर पदका लागि जुटीरहनु भएको छ । […]

आफ्नो कार्यकाल नसकिदै फेरी अर्थमन्त्री युवराज खातिवडा नै अर्थमन्त्रीको पदमा नियुक्त हुने

अर्थ राजनीति । अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल सक्किन छोटो समय मात्र रहेको छ । आफ्नो कार्यकाल नसकिदै उनि फेरी अर्थ मन्त्री हुने लागेका छन । एकचोटी अर्थमन्त्रीको पद ग्रहण गरे पछी अर्को चोटी अर्थमन्त्री बन्न नपाइने नियम भए पनि अर्थमन्त्री युवराज खतिवडा भने दोहोरिने भएका छन । अबको अर्थमन्त्रीको पदमा पनि युवराज खातिवडा नै आउने […]

काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंकद्धारा ५० लाखको सहयोग

अर्थ राजनीति |  काठमान्डौ इन्ष्टिच्युट अफ चाइल्ड हेल्थलाई वाणिज्य बैंक लिमिटेडले अस्पताल बनाउनको निमीत्त ५० लाख रुपैया सहयोग गरेको छ | २०७६ फाल्गुन १४ गतेका दिन वाणिज्य बैंकका प्रमुख अधिकृत किरण कुमार श्रेष्ठ र किओचका संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाबीच समझदारीपत्रमा हस्ताक्षर गरेका छन | वाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरि अधिकारले ५० लाख रुपैयाको […]

देशभरका व्यवसायीले नेतृत्व लिन दवाव दिनुभएका कारण बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निर्णय गरेको हु: चन्द्र ढकाल

अर्थ राजनीति । काठमान्डौको होटेल याक एंड यतिमा कार्यक्रम आयोजना गर्दै चन्द्र ढकालले आउदो चैत्र  २८ र २९ गते हुन् लागेको नेपाल उधोग वाणिज्य  महासंघको साधारण सभामा बरिष्ठ उपाध्क्ष्य पदमा उमेद्वारी दिने घोषणा गरेका छन । ढकालले व्यावासायीहरुले उमेद्वारमा उठ्न जोड गरे पछी मात्र आफु सहभागी हुन् लागेको बताए । अध्यक्ष बन्न लागेका शेखर गोल्छाको […]

2७ वटा वाणिज्य बैंकहरु मध्ये १७ वटा बैंकहरुको आधार दर एकल अंकमा

अर्थ राजनीति । १० वटा वाणिज्य बैंकहरुको आधार दर दोहोरो अंकमा आएको छ भने बाकि १७ वटा बैंकहरुको आधार दर एकल अंकमा आएको छ । कति बैंकको आधार दर बढेको देखिन्छ भने कति बैंकको आधार दर घटेको देखिन्छ । आधार दर घटेको बैंकहरुमा ऋण लिन जादा ग्रहाकहरुलाई सस्तो व्याजमा ऋण दिइन्छ र साथै आधार दर […]

स्प्रेड दर लचक हुने सम्भावना

अर्थ राजनीति । सोमबार बिहान  अर्थ मन्त्रालयमा अर्थमन्त्री, अर्थसचिव, दुबैजना डेपुटी गभर्नर र सबै वाणिज्य बैंकका सीइओहरु छलफलमा सामेल थिए । राष्ट्र बैंकले स्प्रेडको गणनाविधि परिवर्तन गरेका कारण बैंकहरुलाई टिक्न गाह्रो भएको बैंकर्सहरुले गुनासो गरे । बैंकर्सहरुले पुस मसान्तमा बैंकहरुको नाफा प्रभावित भएको तथ्यांक प्रस्तुत गर्दै गणनाविधि पुनर्बिचार गरिदिन अर्थमन्त्री खतिवडासंग आग्रह गरेका छन । […]