एनआईसी एसिया मर्जर पार्टनर खोज्दै
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकको दबाबपूर्ण मर्जर नीतिलाई कतिपय ठूला बैंकहरुले स्वीकार गरिसकेका छन् । बाँकी रहेका केही चर्चित बैंकहरुको मर्जरको चर्चाले अहिले पनि बजार भने तातिरहेको छ । तुरुन्तै मर्जरमा जानुपर्ने दबाबमा रहेको एउटा ठूलो बैंक हो, एनआईसी एसिया बैंक । तर, सो बैंकसंग मर्जरमा जाने इच्छा भने कुनै बैंकहरुले देखाइरहेका छैनन् । […]
