ऋणको ब्याजदर अझै बढ्दै, माघदेखि कम्तीमा एक प्रतिशत ब्याजदर बढ्ने

अर्थ राजनीति  ~  बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले […]

नेतृत्वविहीन सेयर बजारका नियामक निकाय

अर्थ राजनीति  ~  यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । बैङ्कहरूमा पैसा छैन, ऋण […]

पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने : बैंक

अर्थ राजनीति  ~  आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ । सरकारलाई कर तिर्दैमा तरलता अभाव […]

पुषमा अभाव चर्किने भन्दै बैंकरहरु गभर्नर कहाँ पुगे

अर्थ राजनीति  ~  अहिले  कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतमाथि छ। अनिवार्य तरलता अनुपात (सीआरआर) कायम गर्ने पैसासमेत नभएपछि बैंकहरुले हरेक दिन स्थायी तरलता सुविधा (एसएलएफ) र ओभरनाइट रिपो लिइरहनु परेको छ। तत्कालै सरकारी विकास खर्च हुने संभावना न्यून छ। सरकारको पछिल्लो पाँच बर्षको विकास खर्चलाई विश्लेषण गर्ने हो भने- चालु बर्षको पहिलो ६ महिनामा […]

तरलता थपिएसँगै शेयर बजार हरियो

अर्थ राजनीति  ~  यो हप्ताको तेस्रो दिन आज मंगलबार शेयर बजार शुरुवाती कारोबारदखि नै बढिरहेको छ । यो हप्ता मात्रै बैंक तथा वित्तीय संस्थाहरुमा करिब ७ अर्ब निपेक्ष बढेको समाचार आएपछि शेयर बजारमा वृद्धि देखिएको छ । मंगलबार कारोबार शुरु भएको आधा घण्टामा नै नेप्से सूचकांक २७ अंकले वृद्धि भएर कारोबार भइरहेको छ ।

हिमालयन-इन्भेष्टमेन्ट बैंक मर्जरमा के को अवरोध ?

अर्थ राजनीति  ~  आइतबारसम्म मर्जरको अन्तिम सम्झौता नभए नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्ने निश्चित छ। सैद्धान्तिक स्वीकृति दिएको तीन महिनामा पनि प्रक्रिया अगाडि नबढेपछि थपिएको अर्को दुई महिनासम्म पनि मर्जरले गति लिन सकेको छैन। यही कारण आफ्नो विशेष अधिकार प्रयोग गर्दै राष्ट्र बैंकले कारवाही गर्ने छ। यद्यपी दुबै बैंकको […]

एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित

अर्थ राजनीति  ~ नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो । एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने […]

तरलता अभाव : स्थानीय तहमा जाने पैसामध्ये ७५% निक्षेपमा गणना गर्न दिने

अर्थ राजनीति  ~  तरलता अभाव चुलिएर ऋण लगानी नै प्रभावित भएपछि बजारमा तरलता बृद्धि गर्न सरकारले पहल गरेको छ। अर्थमन्त्रालयले स्थानीय तहमा जाने बजेटलाई निक्षेपमा गणना गर्न पाइने सीमा बृद्धि गर्ने भएको छ। अहिले बैंकहरुले स्थानीय तहमा जाने कुल बजेटको ५० प्रतिशत निक्षेपका रुपमा गणना गर्न पाउँछन्। बाँकी ५० प्रतिशत राष्ट्र बैंकको खातामा नै बस्छ। […]

“आफैंले सिफारिस गरेका डेपुटी गभर्नरले पनि साथ दिँदैनन् ” : पूर्व गभर्नर डा. नेपाल

अर्थ राजनीति  ~ डा. चिरञ्जीवी नेपालका अनुसार,  पछिल्लोपटक राष्ट्र बैंक ऐन संशोधन हुनुअघिसम्म हाम्रो केन्द्रीय बैंक स्वतन्त्र र स्वायत्त थियो। तर ऐन परिवर्तनपछि राष्ट्र बैंकलाई एकदमै कमजोर पारिएको छ। मुलुकको समग्र मौद्रिक दायित्व बोकेर बसेको गभर्नरलाई कमजोर पार्ने सिलसिला सुरु भएको धेरै भएको छैन। पछिल्ला दिनहरुमा राष्ट्र बैंकमा एकदमै कमजोर अवस्थामा गभर्नरलाई राख्न खोजिएको छ। […]

आठ अर्ब निक्षेप घट्दा सात अर्ब कर्जा

अर्थ राजनीति  ~  मंसिर पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँ घटेको छ । नेपाल बैंकर्स संघका अनुसार कात्तिक ३० गतेदेखि मंसिर ३ गतेसम्ममा ८ अर्ब निक्षेप घटेको हो । यस अवधिमा कर्जा लगानी भने ७ अर्ब रुपैयाँ वृद्धि भएको छ । मंसिर तीन गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २६ अर्ब निक्षेप संकलन गरी […]