फोर्सफुल मर्जर: ४१ लघुवित्तमा बैंक वित्तीय संस्थाको ‘क्रसहोल्डिङ’
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घोषणा गरेको लघुवित्तको ‘फोर्सफुल’ मर्जरलाई सोमबार निर्देशनमार्फत अगाडि बढाए पनि केही अन्योल देखिएको छ। राष्ट्र बैंकभित्रै र बाहिर पनि निर्देशन स्पष्ट नआएकाले ‘फोर्सफुल’ मर्जर नहुने निष्कर्ष निकालिएको छ। राष्ट्र बैंकको एक तप्का क्रस होल्डिङ (जति प्रतिशत सेयर भए पनि) भएका सबै संस्थालाई गाभ्ने रणनीतिमा थियो। तर, निर्देशन […]