धनतेरसका लागि राष्ट्र बैंकबाट मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने
Atharajniti ~ नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ। चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ […]
