नेकपा सचिवालय बैठक आज बालुवाटारमा बस्दै

अर्थ राजनिती ~ नेकपाको सचिवालय बैठक आज साढे १२ बजे  बालुवाटारमा बस्ने भएको छ । त्यसअघि आइतबार तत्कालीन माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो । सो बैठकमा मन्त्रिपरिषद सदस्यहरु हेरफेर गर्नेलगायतका विषयमा छलफल भएको थियो । हिजो बैठक बस्ने तय भएको भए पनि तयारि नपुगेको भन्दै  बैठक स्थगित भएको थियो ।आज बस्ने  बैठकमा […]

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दै

अर्थ राजनिती ~ असोज दुईगते  कोटेश्वरको पेरिसडाँडास्थित पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो सो बैठक आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको  सचिवालयमा बस्दै छ । सचिवालय बैठकका लागि पेरिसडाँडास्थित कार्यालयको माथिल्लो तल्लामा भौतिक  दुरी कायम गरी  आसनको व्यवस्था मिलाइएको छ । गत २६ भदौमा बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनबारे […]

चितवन रत्ननगरपालिकाको मेयरलाई पनि कोरोना संक्रमण भएको पुस्टि

अर्थ राजनिती ~ गत भदौ २८ गते मेयर नारायण बनले आफ्नो स्वाव जाच गर्न दिएका थिए । स्वाव जाच गर्न दिएको पाच दिन पछि उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो  । बनको स्वाव चितवन मेडिकल कलेजको ल्याबमा  जाच गरिएको थियो ।  स्वास्थ्य स्थिति अहिले सामान्य रहेको बताएको छ । उनि आफ्नै घरमा आइसोलेसनमा बसेका छन […]

पछिल्लो २४ घण्टामा १२४३ जना कोरोना मुक्त

पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा ४२८ महिला र ८१८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । उनीहरुमध्ये ३८३ जनाको मृत्यु भएको छ भने ४२ हजार ९४९ जना संक्रमण मुक्त […]

गौतम राष्ट्रियसभा सदस्य मनोनीत, शपथ आज ४ बजे

राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको शपथ आज साँझ ४ बजे हुने भएको छ । मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उहाँको नामलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज गौतमलाई राष्ट्रिय सभाका लागि मनोनीत गर्नुभएको हो । राष्ट्रपतिका मुख्य स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले गौतमलाई मनोनीत गर्नुभएको बताउनुभयाे । राष्ट्रिय […]

पछिल्लो २४ घण्टामा मात्र १०६८ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा १५३९ जनाका कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १०, ४९४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । उनीहरुहध्ये ३७९ जनाको मृत्यु भएको छ भने […]

आज बिहानै सिन्धुपाल्चोक केन्द्रबिन्दू भएर गएको भूकम्प ६.० म्याग्निच्यूटको

सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दू भएर गएको ६.० रेक्टर स्केलको भूकम्पले त्यस क्षेत्रमा जोडसँग हल्लाए पनि विहान ६ बजेसम्म कुने क्षतिको विवरण नआएको बताइएको छ । केन्द्रविन्दु राम्चे नजिकै बाह्रबीसेमा केही दिन पहिलाको पहिरोमा परेकाहरुको उद्धारमा रहनु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकास सापकोटाले आफू केन्द्रविन्दू भनिएको राम्चे क्षेत्र नजिकै रहेको र त्याहाँको प्रहरी र स्थानीय […]

हवाई सेवा र यातायात सञ्चालन भोलिदेखि

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक सङ्कट बेहोरिरहेको बताउनुभएको छ । उहाँले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मङ्गलबार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गर्नुभएको हो । परराष्ट्र मन्त्री ज्ञवालीलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको थियो । प्रवक्ता ज्ञवालीले असोज १ गतेबाट सार्वजनिक […]

लामाे दुरीका बस असाेज १ बाट सुचारु, सरकारको प्रवक्तामा ज्ञवाली, प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा खतिवडा,

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवालीलाई तोक्ने निर्णय गरेको छ । सोहीअनुसार पूर्व अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा। युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार तोक्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ । खतिवडाको सेवा सुविधा मन्त्रीले पाउने सरह हुने प्रवक्ता ज्ञवालीले बताउनुभयो । त्यस्तै, आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायातका साधन असोज १ गतेदेखि […]

पछिल्लो २४ घण्टामा एक हजार एकहजार ६२ जना सङ्क्रमित सङ्क्रमणमुक्त

नेपालमा कोरोना भाइरसका एक हजार ४५९ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर दशहजार ३७५ वटा आरटी पीसीआर परीक्षणबाट उक्त सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा आठ लाख ६१ हजार ७८० वटा परीक्षण भएको छ । मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङको क्रममा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै […]