माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न शुरु
अर्थ राजनीति ~ स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा पानी भर्न थालिएको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङले दोलखाको लामाबगर पुगेर सुरुङमा पानी पठाउने कार्यको शुभारम्भ गरे । माथिल्लो ठाडो सुरुङ र तल्लो ठाडो सुरुङकोबीच भागमा […]
