ओलीले विश्वास गुमाउनासाथ फेरि प्रधानमन्त्री बन्न मिल्दैन : गगन थापा
अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाए पनि ठूलो दलको हिसाबले तत्कालै प्रधानमन्त्रीमा पुनः नियुक्त हुन पाउने चर्चा भइरहेका बेला नेपाली कांग्रेसका नेता गगन थापाले यस्तो तर्कको खण्डन गरेका छन् । प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएको अवस्थामा गठबन्धन सरकारको प्रयास भएपछि बल्ल ठूलो दलको सरकार बन्ने पालो आउने सांसद थापाको तर्क […]
