” विमान नथपेसम्म पोखरा र गौतमबुद्ध विमानस्थल चलाउन सम्भव छैन ” : क्यान
Artharajniti ~ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक मुकेश डंगोलले विमान नथपेसम्म पोखरा र गौतमबुद्ध अन्ताराष्ट्रिय विमानस्थल नियमित रूपमा चलाउन नसकिने बताएका छन्। बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपालका तीनवटै अन्ताराष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न स्वदेशी वायुसेवा कम्पनीहरूका लागि जहाज थप्न विशेष […]
