माओवादीले एमालेसँग बजेटमाथि उठेका प्रश्नकाे छलफल गर्ने
अर्थ राजनीति ~ नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज (बुधबार) बसेको बैठकले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । साेही विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सकिने भएपनि त्यसका लागि संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न पाउनुपर्ने माओवादीको तर्क छ । संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई […]
