एकीकृत समाजवादीले २० लाख भोट पाउने : अध्यक्ष नेपाल
अर्थ राजनीति ~ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने आगामी निर्वाचनमा आफ्नो पार्टीले २० लाखभन्दा बढी मत पाउने दाबी गरेका छन् । पार्टीको स्थापनाको छोटो अवधिमा आफ्नो पार्टीले जनताको विश्वास जितेको उनले तर्क गर्दै गरिबका लागि र दमनविरुद्ध संघर्ष गर्न पार्टी गठन भएको बताए । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले […]
