७० प्रतिशत स्वदेशी उत्पादनको उपभोग अनिवार्य गरौं : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारी कार्यालयमा स्वदेशी वस्तुको उपभोगका सीमा अनिवार्य तोक्नु पर्ने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि अवधारणा पत्र प्रस्तुति कार्यक्रममा उनले यस्तो बताएका हुन् ।स्वदेशी उद्योग जोगाउन र स्वदेशी उत्पादन स्वदेशमै खपत हुने अवस्था सृजना गर्न सरकारी कार्यालयमा […]

असोजदेखि काठमाडौं महानगरमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । यदि कसैले अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने महानगरपालिकाले चेतावनी दिएको छ । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि […]

बालबालिकाको विकासमा परिवार र राज्य दुवैको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरेका छन् । उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेकोसमेत बताए । प्रधानमन्त्री देउवाले राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा देशभरका सम्पूर्ण […]

नक्कली कार्यक्रम र कलाकारको नाममा मानव तस्करी बढ्दो

अर्थ राजनीति  ~  विभिन्न सांस्कृतिक कार्यक्रम तथा मेला महोत्सव र साक्षात्कारको नाममा नक्कली पात्र बनाएर अस्ट्रेलियामा मानव तस्करी बढ्दै आएको छ। शैक्षिक र आवश्यक मापदण्ड नपुगेर अस्ट्रेलिया आउन नपाएका व्यक्तिलाई करोडौं कमाइको प्रलोभन दिएर कलाकार भिसामा अस्ट्रेलिया छिराउने गिरोह सक्रिय छ। यस्तो गिरोहले एक व्यक्तिबाट २० देखि ३० लाखसम्म लिँदै आएका छन्। पछिल्लो पटक कोरोना […]

प्रतितिनिधिसभा बैठकको समय परिवर्तन

अर्थ राजनीति  ~  प्रतिनिधिसभाको आज बस्ने बैठकको समय परिवर्तन गरिएको छ । बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको बैठकको बैठक आजै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।“मिति २०७९ साल भदौ २९ गते बुधबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, […]

निलम्बित प्रधानन्यायाधीशको पहिलो चरणको बयान सकियो

अर्थ राजनीति  ~  निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम सकिएको छ ।समितिले बयान लिने क्रममा मंगलबार पाँचौं दिन ३५ देखि ४३ नंको प्रश्नमा जवाफ लिइएको थियो । जवाफका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले आफूलाई संसद् विघटनसम्बन्धी मुद्दाको फैसलालाई आधार बनाइएको तर उक्त विषय सैद्धान्तिक मात्र भएको बताए । “केही राजनीतिक […]

राष्ट्र बैंकले आज ट्रेजरी बिल बिक्री गर्दै १० अर्ब रुपैयाँको

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार  दस  अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार २८ दिने ट्रेजरी आगामी असोज २५ गते परिपक्व हुनेछ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल दस अर्ब करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो […]

चीनको एनपीसी अध्यक्ष लीले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन्

अर्थ राजनीति  ~  भ्रमणमा रहेका चीनको नेशनल पिपुल्स कंग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्सु मंगलबार उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनेछन्। लीले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैगरी उनले मंगलबार नै परराष्ट्रमन्त्री डा नारायण खड्का, राष्ट्रियसभाका सभामुख गणेश तिमिल्सेना, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि […]

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाको बयान निलम्बन गरेको छ

अर्थ राजनीति  ~   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदले गठित महाअभियोग सिफारिस समितिले आज पनि बयान दिने भएको छ । समितिले महाअभियोग प्रस्तावमाथि निलम्बित प्रधानन्यायाधीशको बयान लिने आज पाँचौं दिन हो । समितिले कूल ४३ प्रश्न तयार गरेको छ । अघिल्लो विज्ञप्तिमा राणाले आरोप अस्वीकार गर्दै संविधानबमोजिम प्रधानन्यायाधीशको भूमिका निर्वाह गरिरहेको बताए […]

महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश राणाको बयान निलम्बन गरेको छ

अर्थ राजनीति  ~   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे संसदले गठित महाअभियोग सिफारिस समितिले आज पनि बयान दिने भएको छ । समितिले महाअभियोग प्रस्तावमाथि निलम्बित प्रधानन्यायाधीशको बयान लिने आज पाँचौं दिन हो । समितिले कूल ४३ प्रश्न तयार गरेको छ । अघिल्लो विज्ञप्तिमा राणाले आरोप अस्वीकार गर्दै संविधानबमोजिम प्रधानन्यायाधीशको भूमिका निर्वाह गरिरहेको बताए […]