“विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ” : ज्ञानेन्द्र शाही
अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट ऋण ल्याएर प्रदेश पाल्न नसकिने टिप्पणी गरेका छन्। बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले प्रदेश कार्यकर्ता भर्ती केन्द्र मात्रै भएकाले प्रदेश सरकारको औचित्य नरहेको बताएका हुन्। उनले प्रदेशका नाममा पाँच वर्षमा करिब १६ खर्ब बजेट खर्च भएको बताउँदै त्यो पैसाले लाखौंलाई रोजगार बनाउने […]
