कांग्रेसले माग्यो गृहमन्त्री रवि लामिछानेको राजीनामा
Artharajniti ~ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। प्रतिनिधि सभामा शुक्रबार कांग्रेसले गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको हो। लामिछानेलाई गृहमन्त्री बनाउनुको कारणबारे जबाफ माग्दै कांग्रेसले आज पनि संसदमा विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद प्रदीप पौडेललाई बोल्ने समय दिएका थिए। त्यसक्रममा सांसद पौडेलले प्रश्नै प्रश्न बोकेर लामिछाने […]
